कांग्रेस केन्द्रीय समिति बैठक आज सकिने

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक आज पनि बसेको छ । स्थानीय तह निर्वाचनको तयारी, सरकारको कामको समिक्षा लगायतका विषयमा छलफल गर्न तीन दिनदेखि कांग्रेस केन्द्रिय समितिको बैठक जारी छ । शनिवारदेखि शुरु भएको बैठकमा केही केन्द्रिय सदस्य, पदाधिकारीले बोलेपछि सभापतिले बोलेर बैठक सक्ने तयारी छ । शनिबार र आइतबार गरी ४१ सदस्यले बैठकमा … Continue reading कांग्रेस केन्द्रीय समिति बैठक आज सकिने